केटाकेटी

[वि.]

१. गैँडाका बच्चा

२. छोराछोरी; बालबच्चा

३. बेहुलाबेहुली; वरवधू।

४. साना नानी; बालबालिका

५. बुद्धि नछिप्पिएको; आलोकाँचो