गृह · शब्दकोश

ठेट्ना

[ना.]

१. अधकल्चा वा नबुझ्ने केटाकेटी।

२. भुट्दा फूल नउठेका मकै आदि।

⟵ फेरि सूचीमा जानुहोस्