तिमी

[सर्व.]

द्वितीय पुरुषको एकवचनमा प्रयोग हुने, तँभन्दा माथिल्लो र तपाईँभन्दा तल्लो श्रेणीको आदरार्थी शब्द