मकै
[ना.]
सुलुक्क परेको अग्लो ठिङ्गो बोट हुने, सप्रिएमा दुई तीन घोगासम्म लाग्ने, घोगाका बाहिर खोस्टाले ढाक्ने र टुप्पामा जुँघा लाग्ने, खोयामा सेता, पहेँला रङका गेडा फल्ने एक बोट; बारीमा फल्ने मुख्य अन्न।