गृह · शब्दकोश

चुक्ती

[ना.]

१. कसैसँग लिएको वा कसैलाई दिनुपर्ने पैसा आदिको भुक्तानी भएको अवस्था; रिन फर्छिने वा फर्छ्याउने काम; फर्छ्यौट; फच्चे।

२. समाप्ति; खतम।

[ना.]

सम्झौतापत्र; सन्धिपत्र।

⟵ फेरि सूचीमा जानुहोस्