गृह · शब्दकोश

उल्टनु

[सक्रि.]

१. उल्टो हुनु; पल्टनु।

२. एक अड्डाले गरेका मुद्दाको फैसलाको विपक्षमा माथिल्लो अड्डाबाट फैसला हुनु; बदर हुनु।

३. एकपटक बाली भएका गाईभैँसीले पुनः बहर वा राँगो खोज्नु।

४. पानी नहालीकन फुको भुस, खरानी आदिले भाँडा साफ गर्नु; उड्कनु।

५. फर्काउनु; उल्टो पार्नु।

६. फिँजिएको वा छरिएको बिस्कुन थुप्य्राउनु।

⟵ फेरि सूचीमा जानुहोस्