गृह · शब्दकोश
१. केही पनि हातलागी नहुने काम; प्राप्तिको अभाव; निष्फलता; फुस्सा।
२. धान, गहुँ, कोदो आदि अन्न कुटेर वा पिँधेर केलाउँदा बोक्राका रूपमा आउने खोस्टा।
३. सारहीन वस्तु।
गहिरो निद्राको अवस्था।
⟵ फेरि सूचीमा जानुहोस्