गृह · शब्दकोश

फुको

[वि.]

१. कणहरू नजोडिएको; बुकुल्टो; भुरभुरे; फुरफुरे।

२. घिउतेल आदि चिल्लो नपरेको; पानीले नमुछिएको; सुक्खा; फुस्रो।

३. सितन, तरकारी आदि नभएको; निस्तो।

⟵ फेरि सूचीमा जानुहोस्