गृह · शब्दकोश

बदर

[वि.]

१. कानुनी रूपमा कुनै प्रभाव नभएको वा रहन, मिल्न नआएको।

२. साँचो नठहरिएको; सदर नभएको; अस्वीकृत।

३. स्रेस्तामा सदरको उल्टो; खारिज; खारेज।

⟵ फेरि सूचीमा जानुहोस्