गृह · शब्दकोश
१. कुनै कुरा पाउने चेष्टा गर्नु; अन्वेषण गर्नु।
२. चाहना गर्नु; इच्छा गर्नु।
३. हराएको वा पत्ता नलागेको वस्तु पत्ता लगाउने कोसिस गर्नु; खोजी गर्नु; तलास्नु।
⟵ फेरि सूचीमा जानुहोस्