गृह · शब्दकोश

बिस्कुन

[ना.]

१. घाममा सुकाउन पाँजिएको वा फिँजारिएको अन्न।

२. मेलोमेसोबिना चारैतिर छरिएको वस्तु।

३. सबै चिजबिज अलपत्र परेको अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्