गृह · शब्दकोश

साफ

[वि.]

१. बेसरी; बेसमारी।

२. उज्ज्वल; चम्किलो।

३. खाली; शून्य।

४. खुलस्त; स्पष्ट।

५. चुक्ता भएको; तिर्न बाँकी नरहेको (हिसाब आदि)।

६. धुलोमैलो आदि नभएको; स्वच्छ; सफा।

७. मिलावट वा खोट नभएको; शुद्ध।

⟵ फेरि सूचीमा जानुहोस्