गृह · शब्दकोश

उड्कनु

[सक्रि.]

१. विनाकारण रिसाउनु।

२. अर्काको कमजोरी लगातार कोट्याउनु।

३. आफूबाट भएगरेका कामकुरा बारम्बार दोहोर्‍याउनु।

४. चिल्लो लागेका भाँडालाई भुस, खरानी आदि दलेर सफा गर्नु।

५. निर्दोष व्यक्तिसँग पनि नचाहिने कुरा गरेर बाझ्नु।

⟵ फेरि सूचीमा जानुहोस्