गृह · शब्दकोश

विपक्ष

[वि.]

१. कुनै दलको उल्टो दल; कुनै मान्यताको उल्टो मान्यता।

२. कुनै पक्ष वा सम्प्रदाय आदिको पक्षमा नलाग्ने काम; निष्पक्षता।

३. वादी वा प्रतिवादी; झगडिया।

४. विरोधी पक्ष; प्रतिकूल पक्ष।

५. शत्रु; दुस्मन; वैरी।

६. उल्टो; प्रतिकूल; विपरीत।

७. पक्षपात नभएको; निष्पक्ष।

८. पखेटा नभएको।

⟵ फेरि सूचीमा जानुहोस्