गृह · शब्दकोश
१. कर्मचारीहरूको माथिल्लो दर्जामा चढ्ने पालो; उन्नतिको क्रम; रोल।
२. कुनै वस्तुको एकाइ; थान; गोटा।
३. गणनाका क्रमले कुनै वस्तुको परिमाण बुझाउने अङ्क (१, २, ३ आदि); सङ्ख्या।
४. दफा (मुलुकी ऐनका सन्दर्भमा)।
⟵ फेरि सूचीमा जानुहोस्