गृह · शब्दकोश

बचत

[वि.]

१. खर्च गरेर बाँकी रहेको धन वा कुनै वस्तु; बचेखुचेको धन वा चिज।

२. नाफा; लाभ।

३. बचाउका निम्ति सुरक्षित राखिएको।

४. बाँकी रहेको; शेष रहेको।

⟵ फेरि सूचीमा जानुहोस्