गृह · शब्दकोश
१. एकपल्ट उघाएर भाँडामा झिकेको वस्तु।
२. चन्दा वा दान जम्मा पार्ने काम; सङ्ग्रह।
३. पानी आदि उघाउने भाँडो।
४. योग; योगदान।
५. साउने सङ्क्रान्ति, फागु जस्ता पर्वमा प्रायः गाउँघरतिर उठाइने नगद वा जिन्सी।
६. बचेको; बाँकी रहेको।
⟵ फेरि सूचीमा जानुहोस्