गृह · शब्दकोश

जमिनदारी

[ना.]

१. जमिनदारको खुवा वा बिर्ता; जिरायत।

२. जमिनदारको पद वा दायित्व।

⟵ फेरि सूचीमा जानुहोस्