गृह · शब्दकोश

शेष

[वि.]

१. कुनै वस्तुको उपभोग गरेपछि पनि रहेको थोरै अंश; निथार।

२. गणितमा भाग गर्दा वा ठुलो अङ्कबाट सानो अङ्क घटाउँदा बचेको अङ्क।

३. छानेर बचेको वस्तु; छनौटो।

४. टुङ्गिने काम वा अवस्था; समाप्ति; मरण; अन्त्य।

५. शेषनाग।

६. बाँकी रहेको; बचेको; रहल।

⟵ फेरि सूचीमा जानुहोस्