गृह · शब्दकोश
१. एउटै पारी बाटिने कपालको गाँठो; चुल्ठो।
२. केटाकेटीले सिन्कौली खेल्दा सिन्को लुकाउने बालुवा वा धुलाको थुप्रो।
३. खर परालको कल्ली वा मुठो।
४. खेतको सानो गरो वा फोगटो छुट्टिने गरी बिचमा लगाइएको आली।
५. खेतबारीका छेउको आली वा डिल; जग्गा जमिनको साँध सिमाना।
६. पराल आदिका डोरीको पोयो।
७. पातको मुठो।
८. सानो फोगटो।
९. सुर्तीको जगटा।
आँठ।
⟵ फेरि सूचीमा जानुहोस्