गृह · शब्दकोश

बालुवा

[ना.]

विशेष गरी समुद्र वा नदीका छेउछाउमा र मरुभूमिमा हुने माटोविनाका ढुङ्गाका मिहिन कणको समूह; बालुका; रेत

⟵ फेरि सूचीमा जानुहोस्