सिन्को

[ना.]

१. पातहरू गाँस्नका लागि बनाइएको बाँसको मसिनो छेस्को

२. सिरुका पातका डाँठजस्ता ससाना लाम्चा टुक्रा; छेस्को