गृह · शब्दकोश

कल्ली

[ना.]

स्त्रीले गोडामा लाउने सुन वा चाँदीको गोलाकार बुट्टे वा सादा गहना।

[ना.]

१. घाँसको मुठो; चाकी।

२. ससाना पाँचसात मुठा जम्मा पारी बाँधेको पराल आदिको ठुलो मुठो।

[ना.]

लबेदाको फेरमा गाँसिने कपडाको तीनकुने टुक्रो।

⟵ फेरि सूचीमा जानुहोस्