आली
[ना.]
[ना.]
१. खेतको एक फगटालाई अर्कोसँग छुट्ट्याउने साँध।
२. खेतको सिमाना अलग्याउन वा पानी अडिने बनाउन चारैतिर केही उठाइएको माटाको डिल।