गृह · शब्दकोश
शरीरका करङको जोर्नी; करङ र मेरुदण्डका बिचको सन्धिस्थल।
एउटा गराबाट अर्को गरामा पानी लैजान बनाइने ठाउँ; गराको आली काटेर होचो पारिएको ठाउँ।
⟵ फेरि सूचीमा जानुहोस्