गृह · शब्दकोश

चुल्ठो

[ना.]

१. केश; कपालको रौँ।

२. तीन आँठा वा पाँच आँठा पारेर बाटेको, महिलाका केशको गुच्छो; वेणी।

⟵ फेरि सूचीमा जानुहोस्