गृह · शब्दकोश

अन्तरिक्ष

[ना.]

१. पृथ्वी तथा ग्रह, नक्षत्र आदिका बिचको वा दुई ग्रह र ताराका बिचको खाली ठाउँ।

२. सम्पूर्ण भौतिक वस्तु रहने असीमित विशाल एवम् लम्बाइ, चौडाइ र गहिराइका दृष्टिले त्रिआयामिक विस्तार भएको क्षेत्र; आकाश; नभ; व्योम।

⟵ फेरि सूचीमा जानुहोस्