गृह · शब्दकोश

गहिराइ

[ना.]

१. उत्खनन आदि गर्ने क्रममा सङ्केत गरिएकोभन्दा तलको ठाउँ।

२. गहिरो हुनुको अवस्था; गहिरोपन; गाम्भीर्य; गम्भीरता।

⟵ फेरि सूचीमा जानुहोस्