विशाल

[वि.]

१. आकार, प्रकार, आयतन आदिका दृष्टिले धेरै फैलिएको; ज्यादै ठुलो; विस्तृत

२. ज्यादै अग्लो; उन्नत

३. भव्य; सानदार