एवम्

[संयो.]

१. यस्तै किसिमले; यसै प्रकारले; यस्तै

२. दुई समान रूपका वाक्य वा पदहरूलाई जोड्ने शब्द (र, अनि, तथा)।