अनुरागमय
[वि.]
१. आकर्षक; आसक्त;लहसिएको;अनुरागी।
२. कुनै वस्तु वा व्यक्तितर्फ मन प्रवृत्त हुने; कुनै व्यक्ति वा कुराप्रति मन झुकाउ हुने;त्यसरी मन तानिएको वा संलग्न रहेको।
३. शृङ्गारका सन्दर्भमा मिलन वा शारीरिक सम्पर्क हुनुभन्दा अगि नारी र पुरुषका बिच मानसिक स्तरमा अनुभव हुने प्रीति प्रारम्भ भएको।