गृह · शब्दकोश

प्रवृत्त

[वि.]

१. काममा कुशलतापूर्वक लागेको; रत; तल्लीन; लीन।

२. कार्य सुरु गरेको; आरब्ध।

३. कुनै कार्यका निम्ति तयार; उद्यत।

४. तत्पर।

⟵ फेरि सूचीमा जानुहोस्