गृह · शब्दकोश

संलग्न

[वि.]

१. कुनै काममा लागेको; लीन भएको।

२. जोल्टिएको; सम्बद्ध।

३. नत्थी भएको; जोडिएको; टाँसिएको।

⟵ फेरि सूचीमा जानुहोस्