गृह · शब्दकोश

सम्पर्क

[ना.]

१. भेटघाट, बसउठ, चिठीपत्र आदिका माध्यमबाट कसैसँग सम्बन्ध राख्ने काम।

२. मिलावट; मिश्रण।

३. संयोग।

४. स्पर्श।

⟵ फेरि सूचीमा जानुहोस्