गृह · शब्दकोश
१. कुनै ठाउँलाई ढाकेर रहने वस्तुको खाप; सल।
२. कुनै वस्तुको महत्त्व, मूल्य आदि निर्धारण गर्ने आधार।
३. वस्तुको एकभन्दा बढी पत्र।
४. वस्तुहरूको गुणअनुसार माथितिर चढ्दै जाने तह।
⟵ फेरि सूचीमा जानुहोस्