गृह · शब्दकोश

आकर्षक

[वि.]

१. कसी लगाउने पत्थर।

२. चुम्बक।

३. आकर्षण गर्ने वा खिच्ने; तान्ने।

४. प्रभावित वा मोहित गरेर आफूतिर तान्ने।

⟵ फेरि सूचीमा जानुहोस्