गृह · शब्दकोश
१. एकतर्फी ढल्काइ; पक्षपात।
२. चाख; रुचि।
३. निहुरने वा झुक्ने काम; विनय।
४. लगाउ; प्रवृत्ति; झुकाब।
⟵ फेरि सूचीमा जानुहोस्