गृह · शब्दकोश

अनुरागी

[वि.]

१. प्रेमी।

२. कुनै विषयप्रति अनुराग भएको; अनुरक्त; झुकाव भएको।

⟵ फेरि सूचीमा जानुहोस्