गृह · शब्दकोश

प्रेमी

[वि.]

१. आफूसँग प्रेम गर्ने वा माया लगाउने पुरुष; प्रियतम।

२. प्रेम भएको; प्रेमयुक्त।

३. माया बसेको; पिरती गाँसिएको।

४. स्नेही; आत्मीय।

⟵ फेरि सूचीमा जानुहोस्