गृह · शब्दकोश
१. कुनै गूढ कुरा प्रस्ट पार्ने ग्रन्थ।
२. कुनै लेख, रचना, पुस्तक आदिको विषय वा प्रसङ्ग।
३. फैलाउने काम; विस्तार।
४. मिलाएर गाँस्ने वा टाँक्ने काम।
५. वर्णनको क्रम वा सिलसिला।
६. सम्मिश्रण; सङ्ग्रह।
७. साहित्यिक कृति वा रचना; लेख, निबन्ध आदि।
⟵ फेरि सूचीमा जानुहोस्