नारी

[ना.]

स्त्री; महिला; स्वास्नीमान्छे

[ना.]

हे. नाडी

[ना.]

घोडाको मुखभित्र हालिने लगामको एक प्रकारको काँडादार फलामे अवयव