गृह · शब्दकोश

आकर्षण

[ना.]

१. मानिस वा वस्तुलाई आफूपट्टि तान्ने तान्त्रिक विद्या वा कुशलता; मुहुनी।

२. शक्ति, गुण आदिले कसैलाई आफूतिर तान्ने काम वा प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्