गृह · शब्दकोश
१. आनीबानी।
२. इन्द्रियहरूको आआफ्ना विषयभोगतर्फको आकर्षण; सांसारिक विषयप्रतिको मोह।
३. कुनै कार्य, लक्ष्य, वस्तु वा लततिरको मानसिक झुकाउ।
४. चालचलन; आचारविचार।
५. मनको लगन।
६. वार्ता; वृत्तान्त।
⟵ फेरि सूचीमा जानुहोस्