गृह · शब्दकोश

प्रणय

[ना.]

१. प्रेम; प्रीति; माया।

२. मायालु शब्दमा गरिएको बिन्तीभाउ; प्रेमपूर्वक गरिएको प्रार्थना वा निवेदन।

⟵ फेरि सूचीमा जानुहोस्