गृह · शब्दकोश

हीन

[वि.]

१. अधम; क्षुद्र; नीच।

२. कम; घटी।

३. गरिब; दीन।

४. नामका पछि आएर नभएको, रहित, तुच्छ आदि अर्थ बुझाउने शब्द।

५. निन्दा गर्न योग्य; निन्दनीय।

६. पद, मार्ग, स्थान आदिबाट च्युत; भ्रष्ट।

⟵ फेरि सूचीमा जानुहोस्