१. अपकीर्ति; अपवाद; बदनामी।
२. कुनै व्यक्ति वा वस्तुको खोट देखाउने काम; अर्काको भए नभएको दोष देखाउने काम; परोक्षमा अर्काको कुरा काट्ने काम।
३. तिरस्कार; हेला; घृणा; अवज्ञा।
४. याद गर्ने काम; वास्ता गर्ने काम।