गृह · शब्दकोश

निन्दनीय

[वि.]

१. कानुन, वंशपरम्परा र लोकव्यवहारको प्रतिकूल; सामाजिक नियम र मर्यादाको विरुद्ध (आचरण, व्यवहार)।

२. निन्दा गर्नुपर्ने; निन्दा गर्न लायक; तिरस्करणीय।

⟵ फेरि सूचीमा जानुहोस्