गृह · शब्दकोश

क्षुद्र

[वि.]

१. अल्प; सानो।

२. कृपण; कन्जुस।

३. दरिद्र; निर्धन।

४. नीच वा अधम प्रवृत्तिको; तुच्छ विचारको; जाबो।

⟵ फेरि सूचीमा जानुहोस्