गृह · शब्दकोश

घटी

[ना.]

१. घण्टा; मिनेट आदि सूचित गर्ने यन्त्र; घडी।

२. चालिस पलाको समय; चौबिस मिनेटको अवधि; घडी।

३. सानो घडा।

[वि.]

कम; थोरै; न्यून; अल्प।

⟵ फेरि सूचीमा जानुहोस्