च्युत

[वि.]

१. आफ्नो पद वा स्थानबाट खसेको; स्थानभ्रष्ट; पथभ्रष्ट

२. कुनै वस्तु वा ठाउँबाट चुहेको; झरेको (तरल पदार्थ)।

३. पतित; भ्रष्ट